Kirtipur, Kathmandu, Nepal
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०२३ (२०८०/०८१) को अधिस्नातक (PGD) तथा स्नातकोत्तर (MA) तहका केन्द्रीय विभागहरू/क्याम्पसहरू तथा विभाग/कार्यक्रमहरूमा नयाँ विद्यार्थी भर्नाकाे आवेदन फाराम भर्ने समयावधि २०८० साल मंसिर २५ गतेसम्म रहेकाेमा २०८० साल पाैष २४ गतेसम्म थप गरिएकाे व्यहाेरा सबैकाे जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
MA & PGD Entrance Date Extension Notice 2023