Kirtipur, Kathmandu, Nepal
एपिनिच इन्टरनेशनलकाे फिलिपिन्सकाे मनिलामा १–७ अगष्ट २०२३ मा भएकाे अमुर्त साँस्कृतिक सम्पदा सम्बन्धी कन्फरेन्समा यस विभागका तर्फबाट उपप्राध्यापक अभिजित थापा र स्नातकाेत्तर प्रथम सेमेष्टरकी विद्यार्थी समीक्षा चाैधरीकाे सहभागीता ।
