Central Department of Nepalese History, Culture and Archaeology

University Campus

Kirtipur, Kathmandu, Nepal

प्रतियोगिता जितेर प्राप्त गरेको पुरस्कारको राशिले विभागलाई भित्ते घडीहरु प्रदान

प्रतियोगिता जितेर प्राप्त गरेको पुरस्कारको राशिले विभागलाई भित्ते घडीहरु प्रदान

2025-05-14 / 2025-05-14T23:59:00
NeHCA

प्रतियोगिता जितेर प्राप्त गरेको पुरस्कारको राशिले विभागलाई भित्ते घडीहरु प्रदान

त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा हाम्रो यस नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका तर्फबाट तेस्रो सेमेस्टर र चौथो सेमेस्टरले भाग लिएको थियो। दुवै टोलीले प्रथम र तेस्रो स्थान प्राप्त गरी विभागको गौरव बढाउनुभयो । प्रतियोगिता जितेर प्राप्त गरेको पुरस्कारको राशिले विभागलाई भित्ते घडीहरु प्रदान गर्नुभयो। विद्यार्थीहरूको बौद्धिक उच्चता र विभाग प्रतिको मायाबाट विभाग गौरवान्वित भएको छ। सम्पूर्ण विजय टोलीलाई बधाई र उपहारका लागि धन्यवाद।