Kirtipur, Kathmandu, Nepal
अमूर्त सांस्कृतिक सम्पदाको सूचीकरण विषयमा छलफल कार्यक्रम सम्पन्न
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उदड्डयन मन्त्रालयको आयोजना र यस त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागको सहकार्यमा अमूर्त सांस्कृतिक सम्पदा , यसको महत्व, संस्कृति केन्द्रीय विभागले अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन अनुसन्धानमा पुर्याएको योगदान र नेपाल सरकारले हालै आरम्भ गरेको अमूर्त सांस्कृतिक सम्पदाको सूचीकरण विषयमा छलफल कार्यक्रम सम्पन्न भयो। छलफलमा सहभागी हुनुहुने मन्त्रालयका राष्ट्रसेवक कर्मचारीहरू , विभागका प्राध्यापकहरू, विद्यावारिधि दर्शनाचार्य तथा स्नातकोत्तर तहका शोधार्थी एवं विद्यार्थी मित्रहरू प्रति विभाग धन्यवाद र आभार प्रकट गर्दछ।







