Central Department of Nepalese History, Culture and Archaeology

University Campus

Kirtipur, Kathmandu, Nepal

चीनको नर्थ वेस्ट युनिभर्सिटी अफ चाइनाका प्राध्यापकहरूसँग शिष्टाचार भेट

चीनको नर्थ वेस्ट युनिभर्सिटी अफ चाइनाका प्राध्यापकहरूसँग शिष्टाचार भेट

2025-06-20 / 2025-06-20T23:59:00
NeHCA
Cdnhca Admin

चीनको नर्थ वेस्ट युनिभर्सिटी अफ चाइनाका प्राध्यापक Wang Jianxin को नेतृत्वमा Prof. Zhan Jianlin , Prof. He Jie तथा सोही विश्वविद्यालयका विद्यावारिधि शोधार्थीहरू Zhang Jingqiu र Xie Lin सम्मिलित चिनिया प्राध्यापकहरूको टोलीले विभागका प्राध्यापकहरूसँग शिष्टाचार भेट

आज संस्कृति केन्द्रीय विभागमा चीनको नर्थ वेस्ट युनिभर्सिटी अफ चाइनाका प्राध्यापक Wang Jianxin को नेतृत्वमा Prof. Zhan Jianlin , Prof. He Jie तथा सोही विश्वविद्यालयका विद्यावारिधि शोधार्थीहरू Zhang Jingqiu र Xie Lin सम्मिलित चिनिया प्राध्यापकहरूको टोलीले विभागका प्राध्यापकहरूसँग शिष्टाचार भेट गर्यो । दुई देश बीचका सांस्कृतिक आयामहरूमा अध्ययन अनुसन्धानको सहकार्य गर्ने सम्बन्धमा छलफल भयो। दुई विश्वविद्यालय बीच विद्यार्थीहरू आदानप्रदान गर्ने तथा अध्ययनका प्राप्तिहरू एकअर्कामा आदानप्रदान गर्ने विषयमा छलफल भयो। भेटघाटको बन्दोबस्त मिलाइदिनुहुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डाक्टर सुरेश सरस श्रेष्ठ ज्यूलाई धेरै धेरै धन्यवाद।