Kirtipur, Kathmandu, Nepal
सन् २०२३ फेब्रुअरीमा यस विभागका स्नातकाेत्तर तह दाेस्राे सेमेष्टरका विद्यार्थीहरू Field Archaeology Training का क्रममा कपिलवस्तु दरवारकाे पूर्वीद्वार बाहिर रहेकाे ढिस्काेमा उत्खनन् गर्दै ।