Central Department of Nepalese History, Culture and Archaeology

University Campus

Kirtipur, Kathmandu, Nepal

चन्द्रागिरी भेगका सांस्कृतिक सम्पदा र पर्यटनसम्बन्धी अन्तरकृया तथा विदाई र सम्मान कार्यक्रम

चन्द्रागिरी भेगका सांस्कृतिक सम्पदा र पर्यटनसम्बन्धी अन्तरकृया तथा विदाई र सम्मान कार्यक्रम

2023-12-29 / 2023-12-29T23:59:00
Chandragiri Foot Hills
Cdnhca Admin

चन्द्रागिरी नपाको आयोजना र त्रिवि संस्कृति विभागको सहकार्यमा मिति २०८०।९।१३ मा सम्पन्न भएको  यस कार्यक्रममा सम्पदासम्बन्धी पाँचवटा कार्यपत्र प्रस्तुत भई तिनीहरूमाथि छलफल र टिप्पणी भयो । विभागले यस विभागबाट निबृत्त हुनुभएका वरिष्ठ प्राध्यापकहरु तथा कर्मचारीज्यूहरूलाइ सम्मान तथा विदाइ पनि गरेको छ । यो कार्यक्रमले स्थानिय निकाय र विश्वविद्यालयले सम्पदा र पर्यटनका क्षेत्रमा सहकार्य गर्नु पर्ने आवश्यकता स्पष्ट बनाएको छ । साथै यस कार्यक्रमले चन्द्रागिरी नगरपालिकाका पदाधिकारीज्यूहरू लगायत स्थानीय गन्यमान्य व्यक्तित्वहरुको साथमा यस विभागका वरिष्ठ प्राध्यापक, उप–प्राध्यापक, कर्मचारी तथा स्नातकोत्तरदेखि दर्शनाचार्य र विद्यावारिधी तहसम्मका विद्यार्थी र शोधार्थीहरूलाइ एकै ठाउँमा उभ्याएको छ ।