Central Department of Nepalese History, Culture and Archaeology

University Campus

Kirtipur, Kathmandu, Nepal

अनुसन्धान प्रतिवेदन हस्तान्तरण (Report Transfer)

अनुसन्धान प्रतिवेदन हस्तान्तरण (Report Transfer)

2024-05-17 / 2024-05-17T23:59:00
NeHCA
Cdnhca Admin

पशुपति क्षेत्र विकास कोषले "पशुपति क्षेत्रका सांस्कृतिक सम्पदा" शीर्षकको यस विभागको अनुसन्धान प्रतिवेदनलाई पुस्तकका रूपमा प्रकाशित गरेको छ। यी पुस्तकहरू नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छन् र कोषको तर्फबाट गौरीशंकर पराजुलीले ती पुस्तकहरू विभागका विभागीय प्रमुख प्रा. डा. सोमप्रसाद खतिवडाको बिदाई कार्यक्रमको अवसर पारी यस विभागलाई हस्तान्तरण गरेका छन्। शैक्षिक स्रोतहरू साझा गर्नुपर्ने विश्वासको साथ, विभागले यी पुस्तकहरूलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा हस्तान्तरण गरेको छ।

The Pashupati Area Development Trust has published the research report titled "Cultural Heritage of the Pashupati Area" of this department in the form of a book. These books are available in both Nepali and English, and were handed over to this department by Mr. Gaurishankar Parajuli on the occasion of the farewell program of the department's head, Professor Dr. Som Prasad Khatiwada. In line with the belief in sharing academic resources, the department has transferred these books to the Tribhuvan University Central Library.