Central Department of Nepalese History, Culture and Archaeology

University Campus

Kirtipur, Kathmandu, Nepal

नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका दुई विद्यार्थीलाई परिषद्को छात्रवृत्ति

नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका दुई विद्यार्थीलाई परिषद्को छात्रवृत्ति

2024-07-10 / 2025-07-10T23:59:00
NeHCA

पुरातत्व विभागमा स्नातकोत्तर तहमा अध्ययन गर्ने एक छात्र र एक छात्रालाई पूर्ण छात्रवृत्तिको चेक हस्तान्तरण

संस्कृति अध्ययन तथा अनुसन्धान परिषद् नेपालका अध्यक्ष बमबहादुर कार्कीज्यू र संस्थाका अन्य पदाधिकारी ज्यूहरूले यस नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभागमा स्नातकोत्तर तहमा अध्ययन गर्ने एक छात्र र एक छात्रालाई पूर्ण छात्रवृत्तिको चेक हस्तान्तरण गर्नुभयो । संस्कृतिप्रति प्रेम प्रदर्शन गर्दै विद्यार्थीहरूलाई सांस्कृतिक अध्ययन अनुसन्धान कार्यमा प्रोत्साहन गर्न यस्तो छात्रवृत्तिको व्यवस्था गर्नुभएकोमा संस्था र यसका पदाधिकारीहरुप्रति विभाग हार्दिक धन्यवाद व्यक्त गर्दछ ।