Central Department of Nepalese History, Culture and Archaeology

University Campus

Kirtipur, Kathmandu, Nepal

तीन दिवसीय अन्तराष्ट्रिय गोष्ठी सम्पन्न

तीन दिवसीय अन्तराष्ट्रिय गोष्ठी सम्पन्न

2024-09-26 / 2024-09-27T23:59:00
HOTEL HIMALAYA, Kopundole, Lalitpur
Cdnhca Admin

तीन दिवसीय अन्तराष्ट्रिय गोष्ठी सम्पन्न

एसिया प्रशान्त क्षेत्रका १२ मुलुकका २५ विश्वविद्यालय सहभागी रहेको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा जलवायु परिवर्तन र प्राकृतिक विपत्तीको प्रभाव विषयमा केन्द्रित रहेको तीन दिवसीय अन्तराष्ट्रिय गोष्ठी सम्पन्न भयो । उक्त गोष्ठीको आयोजक हुन पाउँदा त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभागले गौरव अनुभव गरेको छ । हिमालय होलटल, ललितपुरमा आयोजित उक्त अन्तराष्ट्रिय गोष्ठी सफल तुल्याउन सहयोग गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था तथा व्यक्तिहरुमा विभाग हार्दिक धन्यवाद प्रकट गर्दछ ।