Central Department of Nepalese History, Culture and Archaeology

University Campus

Kirtipur, Kathmandu, Nepal

चीनको The Yunan research institute of culture and history तथा Yunan academy of calligraphy and painting का पदाधिकारीहरू Zhou Ling. Hu Yan. Fan Yu, Ma Hongiun, र Yang Jin सँग शिष्टाचार भेट सम्पन्न

चीनको The Yunan research institute of culture and history तथा Yunan academy of calligraphy and painting का पदाधिकारीहरू Zhou Ling. Hu Yan. Fan Yu, Ma Hongiun, र Yang Jin सँग शिष्टाचार भेट सम्पन्न

2024-12-11 / 2024-12-11T23:59:00
NeHCA
Cdnhca Admin

 २०८१ मङ्सिर २६ गते चीनको The Yunan research institute of culture and history तथा Yunan academy of calligraphy and painting का पदाधिकारीहरू Zhou Ling. Hu Yan. Fan Yu, Ma Hongiun, र Yang Jin सँग यस नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका सदस्यहरूको विभागकै कार्यकक्षमा शिष्टाचार भेट सम्पन्न भयो । दुई संस्थाहरूबीच सम्पन्न अध्ययन अनुसन्धानका अनुभवहरूको आदानप्रदान भयो । भविष्यमा सहकार्यका विभिन्न आयामहरूको खोजी गर्ने र दुई संस्थाबीच लामो र दिगो सम्बन्ध कायम गर्ने विषयमा गम्भीर छलफल सम्पन्न भयो। चिनियाँ अतिथिहरूको नेपाल बसाई सुखद रहोस् । विभागसँग प्राज्ञिक सम्बन्धको प्रस्ताव गर्नुभएकोमा चिनिया अतिथिहरूप्रति हार्दिक आभार र धन्यवाद।