Central Department of Nepalese History, Culture and Archaeology

University Campus

Kirtipur, Kathmandu, Nepal

नेपाली संस्कृतिका विविध पक्षहरू माथि प्रस्तुतिकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाली संस्कृतिका विविध पक्षहरू माथि प्रस्तुतिकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न

2025-01-06 / 2025-01-07T23:59:00
NeHCA
Cdnhca Admin

 नेपाली संस्कृतिका विविध पक्षहरू माथि प्रस्तुतिकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न 

२०८१ साल पौष २२ गते हङकङका विभिन्न विश्वविद्यालयका ३३ जना विद्यार्थीहरूसँग नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा नेपाली संस्कृतिका विविध पक्षहरू माथि प्रस्तुतिकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सहभागी विभागका प्राध्यापक मित्रहरू र हङकङ स्थित विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुलाई विभागको तर्फबाट हार्दिक धन्यवाद