Central Department of Nepalese History, Culture and Archaeology

University Campus

Kirtipur, Kathmandu, Nepal

चिनको युनान विश्वविद्यालयका प्रोफेसर LiZhi- nong को नेतृत्वमा आएको चिनियाँ टोलीसँग शिष्टाचार भेट

चिनको युनान विश्वविद्यालयका प्रोफेसर LiZhi- nong को नेतृत्वमा आएको चिनियाँ टोलीसँग शिष्टाचार भेट

2025-03-06 / 2025-03-06T23:59:00
NeHCA
Cdnhca Admin

चिनको युनान विश्वविद्यालयका प्रोफेसर LiZhi- nong को नेतृत्वमा आएको चिनियाँ टोलीसँग  शिष्टाचार भेट 

आज विसं २०८१ फाल्गुण २२ गते तदअनुसार मार्च ६ तारिखका दिन चिनको युनान विश्वविद्यालयका प्रोफेसर LiZhi- nong को नेतृत्वमा आएको चिनियाँ टोलीसँग यस विभागमा शिष्टाचार भेट तथा सांस्कृतिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । चीन र नेपाल सम्बन्धी सांस्कृतिक गतिविधि हरूमा समीक्षा र प्रस्तुतिकरणको कार्यसम्पन्न भयो । अध्ययन अनुसन्धानसम्बन्धी अनुभव आदानप्रदान भयो । भविष्यमा चीनको युनान विश्वविद्यालयको समाजशास्त्र र जनजातीय अध्ययन विभागसँग सहकार्य गर्दै अगाडि बढ्ने विषयमा छलफल भयो। यस कार्यक्रममा सहभागी हुनुहुने चिनिया प्रतिनिधि मण्डलका सदस्य, विभागका प्राध्यापक साथीहरु तथा विद्यावारिधि शोधार्थी मित्रहरुलाई सहभागिता ,अन्तरक्रिया र प्रस्तुतिकरणका लागि विभागको तर्फबाट धन्यवाद दिन चाहन्छु ।