Kirtipur, Kathmandu, Nepal
University of Bayreuth जर्मनीका विभिन्न विषयका प्राध्यापक तथा विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय र यस नेपाली इतिहास संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागको भ्रमण
University of Bayreuth जर्मनीका विभिन्न विषयका प्राध्यापक तथा विद्यार्थीहरूले आज त्रिभुवन विश्वविद्यालय र यस नेपाली इतिहास संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागको भ्रमण गर्नुभयो । भेटघाटको बन्दोबस्त मिलाउनु हुने हाम्रा विद्यार्थी विरोध बुर्लाकोटीलाई धन्यवाद ।

