Central Department of Nepalese History, Culture and Archaeology

University Campus

Kirtipur, Kathmandu, Nepal

Discovering, Protecting and Promoting Nepal as a mosaic of culture शीर्षकमा अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न

Discovering, Protecting and Promoting Nepal as a mosaic of culture शीर्षकमा अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न

2025-04-13 / 2025-04-13T23:59:00
NeHCA
Cdnhca Admin

Discovering, Protecting and Promoting Nepal as a mosaic of culture शीर्षकमा  अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न 

इटलीको रोम स्थित Heritage International Institution र त्रिभुवन विश्वविद्यालयको यस नेपाली इतिहास संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागको संयुक्त आयोजनामा यही अप्रिल १३ र १४ तारिखमा काठमाडौँमा एक भव्य अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । Discovering, Protecting and Promoting Nepal as a mosaic of culture शीर्षकमा सम्पन्न उक्त अन्तर्राष्ट्रिय गोष्ठीमा HII र हाम्रो विभागका तर्फबाट नेपाली संस्कृतिका विविध बिषयमा कार्यपत्र प्रस्तुति र छलफल सम्पन्न भयो। यस भव्य अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्न सहयोग गर्ने Nepal Academy of Tourism and Hotel Management (NATHM) र Association for the Study of Culture and Religion of Nepal (ASCR) संस्थाप्रति , अग्रज प्राध्यापक एवं गुरुहरूप्रति , प्रमुख अतिथि र अतिथिहरूप्रति र सम्पूर्ण सहभागीहरूप्रति विभाग हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछ।