Central Department of Nepalese History, Culture and Archaeology

University Campus

Kirtipur, Kathmandu, Nepal

हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान र तेस्रो स्थान

हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान र तेस्रो स्थान

2025-04-20 / 2025-04-20T23:59:00
NeHCA
Cdnhca Admin

हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान  र तेस्रो स्थान 

त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभागले यही २०८२ साल वैशाख ७ गते आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा यस नेपाली इतिहास संस्कृति र पुरातत्त्व केन्द्रीय विभागबाट दुई समूहले प्रतिस्पर्धामा भाग लिएको थियो। जसमा यस विभागको तेस्रो सेमेस्टर समूहले प्रथम स्थान हासिल गर्न सफल भएको र यसै विभागको चौथो सेमेस्टर समूह प्रतियोगितामा तेस्रो बन्न पुगेको छ। विभागबाट सहभागी दुवै समूह विजेता बनेकोमा विभागले गौरव अनुभव गरेको छ। प्रतियोगी र विजयी हाम्रा विद्यार्थीहरूलाई विभाग हार्दिक बधाई व्यक्त गर्न चाहन्छ। आगामी दिनहरूमा पनि यस्तै सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।